चितवन २ प्रदेशसभा १ मा कृष्ण सिलवाल विजयी

चितवन २ प्रदेशसभा १ मा कृष्ण सिलवाल विजयी

चितवन :  चितवन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा १ मा नेकपा एमालेका कृष्ण सिलवाल विजयी हुनुभएको छ । गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका घनश्याम दाहाललाई पराजित गर्दै सिलवाल विजयी हुनुभएको हो ।