चितवन २ को प्रदेशसभा (२ )मा कांग्रेसका उत्तम जोशी विजयी

चितवन २ को प्रदेशसभा  (२ )मा कांग्रेसका उत्तम जोशी विजयी

चितवन :   चितवन क्षेत्र नम्बर २ को २ को प्रदेश सभामा नेपाली कांंग्रेसका उत्तम जोशी विजयी हुनुभएको छ ।
जोशीले १३३०६ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्दी नेकपा एमालेका देबी ज्ञावलीले १२७४४ मत प्राप्त गर्नु भएको छ ।
जोशी ५६२ मत अन्तरले विजयी हुनुभएको हो ।