धन्यवाद सभाको लागि रवि लामिछाने भोलि कुरिनटार आउदै।

धन्यवाद सभाको लागि रवि लामिछाने भोलि कुरिनटार आउदै।

कुरिनटार- चितवन क्षेत्र २ बाट अत्याधिक मतान्तर सहित बिजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धन्यबाद सभाकोलागि भोलि कुरिनटार आउने भएका छन ।  विजयी र्‍याली नमनाउने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा धन्यवाद सभा गर्ने क्रममा  भोलि बिहान ११ बजे कुरिनटार फुटबल मैदानमा धन्यवाद सभा गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।