चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित

चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित

मंसिर ९ , चितवन ।प्रदेश सभा चितवन क्षेत्र न.३ (२ ) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित भएका छन् ।ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार सरस्वती बिष्ट लगायतका प्रत्यासीहरुलाई पराजित गर्नुभएको हो ।