इच्छाकामनामा पनि मनाइयो ३०१ औँ पृथ्वीजयन्ती

इच्छाकामनामा  पनि मनाइयो ३०१ औँ पृथ्वीजयन्ती

इच्छाकामना :  चितवनको इच्छाकामनामा पनि ३०१ औँ पृथ्वी जयन्ती मनाइएको छ । इच्छाकामनाका युवाहरुद्वारा एक कार्यक्रमकाबिच पृथ्वी जयन्ती मनाइएको हो । गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा साँझ मुग्लिनमा एक कायक्रमका साथ दीप प्रज्वलन गरि मनाइएको हो ।