आधारामाराका सय जना बालबालिकालाई न्यानो कपडा

आधारामाराका सय जना बालबालिकालाई न्यानो कपडा

इच्छकामना  :  चितवनको इच्छाकानमा ६ आधारामाराका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मुग्लिन चर्चको अगुवा बिनोद बाग्दासको समन्वयमा इच्छाकामना ६ आधामारामा सय जना बालबालिका लाई न्यानो कपडा कपडा वितरण गरिएको हो ।