पैसामाग्दा नदिएपछी छोरा द्वारा आमाको हत्या।

पैसामाग्दा नदिएपछी छोरा द्वारा आमाको हत्या।

इलाका प्रहरी कार्यालय लम्कीले मंगलवार बिहान नै जंगलबाट पक्राउ गरेको जनाएको छ। उनी पहिले पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।