चैत २२ गते मनकामना केबलकार सेवा बन्द हुने कुरिनटार : मनकामना केबलकार सेवा एक दिनबन्द हुने भएको छ । टावर मर्मत सम्भारका लागि (अप्रिल ५) चैत २२ गते बन्द हुने भएको हो ।टावर मर्मत सम्भारपछि २३ गतेदेखि पुन : नियमित सञ्चालनमा मनकामना दर्शन प्रालिले जनाएको छ । इच्छाखबर यो पनि पढौँ कुरिनटारमा बाल उद्यान र सामुदायिक भवनको निर्माण सम्पन्न ,गाउँपालिका अध्यक्ष गुरुङद्वारा उद्घाटन सपना भिलेजद्धारा चेपाङ बालबालिकाका लागि विद्यालयमै खाना कार्यक्रम सुरु इच्छाकामनाको वार्षिक प्रगति सार्वजनिक (भिडियोसहित) मुग्लिङ्गमा नि : शुल्क योग शिविर हुने नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु