पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं  :  मौसम पुर्वानमान महाशाखकाअ नुसार पहाडी भूभागमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम…

चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांँचजना घाईते, एकको अवस्था गम्भीर

चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांँचजना घाईते, एकको अवस्था गम्भीर

चितवन :  नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार…

संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्दै नेकपा माओवादी केन्द्र  इच्छाकामना

संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्दै नेकपा माओवादी केन्द्र इच्छाकामना

इच्छाकामना :  नेकपा माओवादी केन्द्र इच्छाकामनाले संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार कुरिनटारमा सम्पन्न गाउँ…

माधव नेपालद्वारा गृह र मुख्यमन्त्रीसहित ३ मन्त्रालय माग

माधव नेपालद्वारा गृह र मुख्यमन्त्रीसहित ३ मन्त्रालय माग

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास…

अब चितवनबाटै लाइसेन्स वितरण सुरु गर्ने

अब चितवनबाटै लाइसेन्स वितरण सुरु गर्ने

चितवन :  यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी…

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौं : नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८…

आज विश्व पानी दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

आज विश्व पानी दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

काठमाडौं  :  प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस बुधबार नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी…

विश्वासको मत लिँदै  बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल

विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको…

मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ :   मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। हाल कोशी र मधेश…

प्रधानमन्त्री प्रचण्डले गरे गोरखामा २० किमि पक्की सडक निर्माणको शिलान्यास

प्रधानमन्त्री प्रचण्डले गरे गोरखामा २० किमि पक्की सडक निर्माणको शिलान्यास

गोरखा  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।…

1 2 3 212